सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर काठमाण्डूका कप्तान करण केसीले फिल्डिङको निर्णय गर्दै जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को पहिलो खेलमै जनकपुरका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाज विरुद्धको खेलमा आसिफले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले ६ चौका र एक छक्का प्रहार गरे।
प्रधानमन्त्री कार्कीद्वारा सिद्धार्थ बैंक एनपिएलको उद्घाटन
