सिद्धार्थ बैंक एनपीएलमा दर्शकहरुको उत्साह(तस्बिरहरु)

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको सोमबारको खेलमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।

विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको खेलमा उल्लेख्य दर्शकहरुले सहभागिता जनाएका छन् ।

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य