नागरिकता नियमावलीमा चौथो पटक संशोधन

नेपाल नागरिकता नियमावलीमा चौथो पटक संशोधन गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।