सार्वजनिक यातायात सञ्चालक हरुले राइडशेयरिङका विरुद्ध दुईदिनदेखि आन्दोलन चर्काइरहेका छन ।
विषेशगरी व्यवसायीहरुले शेयरिंग वालाले मनपरी भाडा लिएको उनीहरूको कारण व्यापारमा कमी आएको सरकारले उनीहरुलाई कानुन बनाएर संरक्षण गरेको भनी आन्दोलन गरिएको व्यवसायिहरुले जनाएका छन् ।
उनीहरू सरकारसमक्ष वार्तामा बसेपनि निचोड निस्किएको छैन ।
अझ विषेशगरी भोलिदेखि गाडी सडकमा तेर्स्याएर आन्दोलन गर्ने धम्की दिँदै आएका व्यवसायीको माग सुन्न र कार्यान्वयनमा सरकार लागेपनि उचित निष्कर्ष भने निस्किएको छैन ।
यसकारण सार्वजनिक यातायात नचल्दा पठाओं वा यस्ता संस्थाहरुको व्यापारमा वृद्धि भएको छ । नेपालको परिप्रेक्षमा भने यस्ता राइदशेयरिङ साधन राम्रो चलेको र आम सर्वसाधारणलाई सुविधा भएको जनाइएको छ ।