सटिजन्स बैंकले नेपालमै पहिलोपटक र्यापिड एपिआई बैंकिङ प्लाटफर्म (र्यापिड) सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवाअन्तर्गत पहिलो चरणमा व्यावसायिक ग्राहकको सहमतिमा र्यापिडले ग्राहकको इआरपी प्रणालीलाई बैंक खातासँग जोड्नेछ, जसले इआरपीभित्रबाटै रियल टाइममा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिनेछ ।
