सिन्धुपाल्चोक सेवा समाज युएईको पाँचौं अधिवेशन

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

सिन्धुपाल्चोक सेवा समाज युएईको पाँचौं अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष दीपक राउतको सभाध्यक्षतामा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सुवास न्यौपानेूको अध्यक्षतामा उपाध्यक्षहरु मा सुनिल तामाङ,कल्पना केसी,महासचिव विश्व भुजेल,सचिव प्रदीप दहाल,सहसचिवहरु सरोज न्यौपाने,जमुना तामाङ,कोषाध्यक्ष सविना तामाङ,सहकोषाध्यक्ष सम्झना गुरुङ, महिला विभाग प्रमुख सम्झना तामाङ,सदस्यहरु क्रमशस् छिरिङ थोकर,लालचन्द्र नेपाल एल।सी सुजिना गोले, मीरा सिवाकोटी,प्रकृति स्याङबो,गोमा खड्का,सन्जमाया तामाङ,देवेन्द्र नेपाल,शर्मिला कार्की,बसन्त तामाङ,अनिता तामाङ,सुकुमाया तामाङ निर्विरोध निर्वाचित भएको सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष सुवास न्यौपानेूकाकाूले बताएका छन् ।

विगत डेढ दशकभन्दा लामो समयदेखि दुबईमा कार्यरत सुबास न्यौपाने व्यापार व्यवसाय लगायत सामाजिक कार्यमा संग्लग्न रहेका छन् ।

सिन्धुपाल्चोक सेवा समाज युएईको आइतबार पाँचौं अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष दीपक राउतको सभाध्यक्षतामा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सुवास न्यौपानेूको अध्यक्षतामा उपाध्यक्षहरुमा सुनिल तामाङ,कल्पना केसी,महासचिव विश्व भुजेल,सचिव प्रदीप दहाल,सहसचिवहरु सरोज न्यौपाने,जमुना तामाङ,कोषाध्यक्ष सविना तामाङ,सहकोषाध्यक्ष सम्झना गुरुङ, महिला विभाग प्रमुख सम्झना तामाङ,सदस्यहरु क्रमश: छिरिङ थोकर,लालचन्द्र नेपाल एल.सी सुजिना गोले, मीरा सिवाकोटी,प्रकृति स्याङबो,गोमा खड्का,सन्जमाया तामाङ,देवेन्द्र नेपाल,शर्मिला कार्की,बसन्त तामाङ,अनिता तामाङ,सुकुमाया तामाङ निर्विरोध निर्वाचित भएको सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष सुवास न्यौपानेले बताएका छन्।

विगत डेढ दशकभन्दा लामो समयदेखि दुबईमा कार्यरत सुबास न्यौपाने व्यापार व्यवसाय लगायत सामाजिक कार्यमा संग्लग्न रहेका छन् ।

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार