विश्वराज गुरुङको नेतृत्वमा खेलकुद संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोक

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार
mohanbahadurbasnet

नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशन साथै खेलाडि सम्मान कार्यक्रम नेपालि काङ्रेसका केन्द्रिय सदस्य एवम् नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिका संयोजक पुर्व मन्त्रि नेता मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। साथै विश्वराज गुरुङको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका छन् ।