मेलम्ची हेलम्बु हेडवार्क्स सडकको लागि २५ करोड बजेट

मेलम्ची ९हेलम्बु हेडवार्क्स सडकको लागि २५ करोड ।

नेता शेरबहादुर तामाङ लेख्नुहुन्छ मेलम्ची हेलम्बु सडक कालोपत्रे गर्न प्रयास निरन्तर प्रयास स्वरुप २०७७ सालमा र २०७८ मा टेण्डर गर्नेगरी करिव १ अरब बजेटको प्रस्ताव गरिएको थियो । तर २०७८ साल असार १ गतेकोको मेलम्ची बढिले त्यस क्षेत्रका जनताको सपना चकनाचुर पारिदियो । त्यसपछि पनि हामि यो अभियानमा निरन्तर लागिररह्यौं । आज यो अभियानले सार्थकता पाएको छ । यसमा अझै बजेट थपिने जानकारि गराऊँदछु । यो बजेटबाट बहुवर्षीय गरि कार्यान्वयन गर्दा १ अर्बभन्दा बढीको कार्यान्वयन हुने जानकारि गराउँदछु ।
यस भेगका सबै सबैमा हार्दिक बधाई साथ हार्दिक शुभकामना ब्यक्त गर्दछु । सरकारलाई हार्दिक धन्यवाद ।