नेपालले पनि भारतको सीमा मिचेको रहेछ-प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र साह-बालेनले प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको थाहा पाएको बताएका छन्।

आज  आइतबार प्रतिनिधसभा बैठकमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।