नेपाल एउटा सानो देश भए तापनि भौगोलिक विविधताका साथै जौविक विविधतामा धनि देशको रुपमा चिनिन्छ, नेपालका अधिकांश मानिस ग्रामीण क्षेत्रम बसोबास गर्ने हुनाले उनीहरुको मुख्य व्यवसाय कृषि रहेको पाइन्छ ।
तर कृषि क्षेत्रको उचित व्यवस्थापन तथा विकास हुन नसकेकोले यसको उत्पादकत्व पनि न्यून रहेको छ, कृषिले मात्र उनीहरुका सबै आवश्यकता पूर हुने गरी आम्दानी दिन नसक्ने हुँदा अन्य व्यवसायको आवश्यकता पर्दछ । त्यसकारण उनीहरुले नगद आम्दानीका लागि विभिन्न स्तरका ग्रामीण उद्योगहरु सञ्चालन गरिरहेका छन् ।
कृषि व्यवसायबाट विभिन्न किसिमका फसल उत्पादन गर्नुका साथै हावापानीक विविधता अनुसार अनेक किसिमका बालीनाली उत्पादन गर्न सकिने सम्भावना पनि बलियो छ । नेपालमा ग्रामीण उद्योग सञ्चालनम प्रशस्त सम्भावनाहरु रहेका छन् । यही ग्रामीण उद्योगका सम्भावनाहरु बारे चर्चा गर्नुभन्दा अगाडि ग्रामीण उद्योगबारे प्रष्ट पान आवश्यक देखिन्छ ।
ग्रामीण उद्योग भन्नाले सामान्यतया नेपालका किसानहरूको कृषिमा लामो सम्बद्धता रहेको उहां उनीहरूसँग कृषि व्यवसायका बारेमा लामो अनुभव छ ।
सरकारी तथा गैरसरकारी क्षेत्रको सानो सहयोग तथा समर्थनबाट पनि प्रशस्त मात्रामा उत्पादन बढाउन सक्ने कौशलता उनीहरूमा छ ।
थोरै लगानीमा स्थानीय स्रोत र साधनक सदुपयोग गरी ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने उद्योगहरुलाई बुझिन्छ । यस्ता उद्योगह स्थानीय श्रम, पूंजी तथा कच्चापदार्थक सहायताबाट गरिएको हुन्छ। यस्ता उद्योग सञ्चालनका सञ्चालन लागि ठूला परिमाणम पूंजी उच्च दक्ष जनशक्तिको आवश्यकता पर्दैन, परम्परागत सीप तथा क्षमता नै उद्योग सञ्चालनका लागि पर्याप्त हुन्छन् ।
नेपालमा काष्ठकला, राडीपाखी, गलैचा, खांडी कपडाहरु बनाउने जस्ता उद्योगको इतिहास लामो छ ।
त्यस्तै गरी पशुपालन व्यवसाय पनि सञ्चालन हुँदै आएको पाइन्छा प्राकृतिक सम्पदाहरू पनि प्रसस्तमात्रामा रहेका छन् । त्यसैले नेपालको सन्दर्भमा ग्रामीण उद्योगको केही सम्भावनाहरुलाई उल्लेख गर्न अवश्यक देखिन्छ ।
खाद्यान्न बालीको उत्पादन नगदेबालीको उत्पादन दालबालीको उत्पादन पशुपंक्षी पालन फलफूलहरुको उत्पादन – तरकारीजन्य वस्तुको उत्पादन प्राकृतिक सम्पदाको सदुपयोग खाद्यान्नको रुपमा हेर्दा आर्थिक विकास हुन्छ ।
मानिसको दैनिक दालबालीको उत्पादन आवश्यकता पूर्ति गनुका साथै औद्योगिक पदार्थको आपूर्तिमा समेत सघाउदालवाली नेपालको अर्को महत्त्वपूर्ण अनुसार अनक प्रकारका पशुपक्षीहरु पाल्न सकिन्छ ।
यिनीहरुका मुट्टै किसिमको आर्थिक महत्व रहेको हुन्छ। पशुहरुको मासु, छाला, हाड, तथा पशुजन्य उत्पादनका सहायताबाट थुप्रै किसिमका उद्योग व्यवसायहरु बालन गर्न सकिन्छ।
हाल यत्रतत्र छरिएर रहेका यस्ता पशुहरूको सही तरिकाले उपयोग गर्न सकेको त खण्डमा ग्रामीण जनताका लागि ख रोजगारी सिर्जना गर्न सकिन्छ। प्रशस्त मात्रामा पशुहरु पालिएको हुन्छ ।
यसले पनि आर्थिक विकास हुन्छ । कारण तिनीहरुको अधिकतम उपयोग गर्ने सम्भावना प्रबल रहेको हुँदा पशुहरुमा आधारित थुप्रै उद्योग उद्योग व सञ्चालन गर्न सकिने अवस्था छ ।
यस्तै नेपालको धरातलीय स्वरुप अनुसार हावापानी पनि भिन्न–भिन्न प्रकृतिको उ छ। यहाँको धरातलीय स्वरुप र हावापानी अनुसार प्रशस्त मात्रामा फलफूलहरु उत्पादन ह गर्न सकिन्छ गर्मी, मध्यम तथा ठण्डा हावापानीमा फलाउन सकिने थुप्रै किसिमका फलफलहरु नेपालमा छन्।
हालसम्म ती र सबैको सही तरिकाले उपयोग गर्न सकिएको छैन। ग्रामीण क्षेत्रमा उत्पादन हुने यस्ता फलफूल हाल नाश भएर गएका छन्।
यी सबैको सही तरिकाले उद्योग गर्न सकेका खण्डमा मात्रामा फलफूलमा देशमा प्रशस्त फसल हो ।
यस अन्तर्गत धान, मकै, अधिराज्यका विभिन्न ठाउँहरुमा यसको सकिन्छ । नेपालको हावापानीको प्रयोगका कारण देशका जुनसुकै भागमा खेती गरिन्छ। हरेक कृषक परिवारले तरकारीजन्य उत्पादन ग्रामीण क्षेत्रमा उत्पादन हुन सक्ने न केही भागमा यसको उत्पादन गर्दछन् ।
नगदेवाली नेपालको अर्को महत्वर्ण सकिने हुनाले यसमा आधारित उद्योगहरु हाल पूर्ण क्षमतामा सलन उत्पादन तथा यो खासगरी औद्योगिक प्रयोजनले स्थापना गर्न सकिन्छ । यसबाट रोजगारी गर्न अवसरहरु तथा मानिसको आम्दानी बढ्नुका साथै ग्रामीण जनताको प्रमुख आर्थिकको रुपमा गनिन्छ ।
त्यसैले पनि आर्थिक विकासका लागि ग्रामिण क्षेत्रमा विकास आवश्यक छ ।