अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मबिरूद्धको महाभियोग प्रस्ताव पराजीत

अमेरिकाको तल्लो सदन हाउसमा राष्ट्रपति ट्रम्म बिरूद्धको महाभियोग अगाडी बढाउने प्रस्ताव पराजीत भएको छ। यो प्रस्ताव डेम सांसद एल ग्रीनले राखेका थिए। अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयता ट्रम्पले गरेका विभिन्न निर्णयका कारण सारा विश्वमा चर्चित भइरहेका छन् ।