शेयर बजारको हरियो रंगले लगानीकर्ता आकर्षित
गएको साता समग्रमा २६.४७ अंकले घटेको शेयर बजार यो साता पहिलो कारोबारमा आइतबार ओरालो लागेकोमा आज सोमबार सामान्यले उत्कृष्ठ देखिएको छ । आइतबार ३२.९२ अंकले घटेर २५९५.९८ बिन्दुमा झरेको बजार सोमबार ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा पुगेको छ। १२३ कम्पनीको शेयर मूल्य बढेको बजारमा ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। १२४ […]