सेयर बजारलाई नयाँ गति दिने सुधार लागू
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। नयाँ व्यवस्था सोमबारदेखि लागू हुने बताइएको छ। नयाँ प्रावधानअनुसार अब सूचीकृत कम्पनीहरूको सेयर मूल्य एकै दिन अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ। यसअघि यो सीमा १० […]