विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेर ३३ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२ असार मसान्तमा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ […]