तनावबीच संवादको खोजी
काठमाडौं । इरान र अमेरिकाबीचको तनाव फेरि चर्किने संकेत देखिएको छ। केही इरानी अधिकारीहरूले अमेरिका तथा खाडी देशहरूलाई सम्भावित नयाँ युद्धबारे चेतावनी दिएका छन् भने अर्कोतर्फ कूटनीतिक संवादका प्रयासहरू पनि जारी रहेका छन्। इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मोखबरले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामाथि हालै गरिएको इरानी आक्रमण “अत्यन्त संयमित” रहेको दाबी गर्दै भविष्यमा […]