बीबीसीको रिपोर्टमा खुलासा: काठमाडौँ प्रदर्शनमा प्रहरी उच्च तहको आदेशमा गोली प्रहार
काठमाडौँ । बीबीसी वर्ल्ड सर्भिसको अनुसन्धान इकाईले भदौ २३ (सेप्टेम्बर ८) का दिन काठमाडौँमा भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको घटनाबारे सनसनीपूर्ण रिपोर्ट सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार प्रहरीको उच्च तहबाटै हजारौँ निहत्था युवामाथि घातक हतियार प्रयोग गर्न आदेश दिइएको दाबी गरिएको छ। बीबीसीको डकुमेन्ट्री अनुसार ज्यान गुमाउनेमा १७ वर्षीय किशोर श्रीयम चौलागाईं पनि […]