त्याग र समर्पणबाट मात्रै समाज परिवर्तन सम्भव हुन्छ : झलनाथ खनाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले समाज परिवर्तनका लागि क्रान्तिकारीहरू त्याग, तपस्या र बलिदानको भावनासहित निरन्तर अघि बढ्नुपर्ने बताएका छन् । नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एकता घोषणा सभा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले मानिसको जीवन सीमित भए पनि राष्ट्र र जनताका लागि गरिने योगदान महत्वपूर्ण […]