प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ नेतृत्व स्थापित
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सञ्चालक समितिको अध्यक्षमा स्मृति अर्याललाई नियुक्त गरेको छ। पुस १३ गते बसेको उच्चस्तरीय बैठकमा अध्यक्ष पद रिक्त भएको स्थान पूर्ति गर्दै उनलाई नियुक्त गरिएको कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिए। अध्यक्षमा नियुक्ति र नेतृत्वमा स्थिरता पूर्वअध्यक्ष शिक्षा भट्टचनको राजीनामा पश्चात रिक्त भएको पदमा अर्यालको नियुक्तिले कम्पनीको संचालनमा […]