समृद्धिका लागि साझा संवाद
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधबार “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा हुने उक्त संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेन–जी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासंघका अनुसार संवादको मुख्य उद्देश्य राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि […]