सिद्धार्थ बैंक एनपीएल:विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई दियो २२१ रनको विशाल लक्ष्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई २२१ रनको विशाल लक्ष्य दिएको छ । पोखरा एभेन्जर्ससँगको खेलमा विराटनगर किंग्स विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो । पोखरा एभेन्जर्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । विराटनगर किंग्सले ब्याटिङ गर्दै विराटनगरमा सन्दीप […]