साउदी अरेबियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन घट्यो
एजेन्सी । साउदी अरेबियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२६ को दोस्रो त्रैमासिकमा वार्षिक आधारमा ४.८ प्रतिशतले घटेको छ । यो पहिलो त्रैमासिकमा भएको ३.० प्रतिशतको वृद्धिपछि आएको गिरावट हो। यो जानकारी साउदी अरबको सामान्य तथ्यांक प्राधिकरणले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानमा उल्लेख गरिएको छ। उक्त गिरावटको मुख्य कारण तेल क्षेत्रका गतिविधिमा वार्षिक आधारमा […]