भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सरको रूपमा दावी गरेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजना हुने प्रतियोगिता भदौ १३–१६ गते बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुनेछ। प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया […]