एभरेष्टको लाभांश क्षमता शिखरमा, कुमारीसहित चार बैंक ‘शून्य’ मा
गत आर्थिक वर्ष २०८१/८२ को मुनाफा आधारमा एभरेष्ट बैंक सबैभन्दा बढी लाभांश दिन सक्ने अवस्थामा देखिएको छ। बैंकले यस वर्ष सेयरधनीलाई ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमतामा रहेको छ। अघिल्लो वर्ष २८.०६ प्रतिशत क्षमतामा रहे पनि बैंकले त्यतिबेला १५.५३ प्रतिशत (५.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस) मात्र लाभांश दिएको थियो। एभरेष्ट बैंकले गत […]