भान्सालाई औषधालय बनाउने उपाय सिकाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप
रामेछाप । स्वच्छ र स्वास्थ्य भान्सा नै पहिलो औषधालय भएको कुरा गृहणीहरुलाई बुझाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गृहणीहरुलाई भान्साघर आयुर्वेद औषधालय कार्यक्रम सञ्चालन गरेको छ । गृहणीहरुलाई भान्सालाई कसरी औषधालय र हरेक खानालाई कसरी औषधी तुल्य बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिई भान्सा सुधार गर्न कार्यालयले सो कार्यक्रम सञ्चालन गरेको कार्यालयका प्रमुख दीपक कार्कीले […]