नेपाली विद्यार्थीको एआई नवप्रवर्तनले अन्तर्राष्ट्रिय सफलता
काठमाडौं — नेपाली विद्यार्थी तथा युवा नवप्रवर्तकहरूले एआई, रोबोटिक्स, आईओटी र कोडिङका क्षेत्रमा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता Codeavour 7.0 मा उल्लेखनीय सफलता हासिल गरेका छन्। मे १६ र १७ मा आयोजित दुई दिने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका ६ वटा टोलीले विभिन्न विधामा पुरस्कार जित्दै देशमा STEAM शिक्षाको बढ्दो प्रभाव र प्रविधि नवप्रवर्तनको सम्भावना उजागर […]