कानुन बनाउन वर्षौं लगाउने प्रतिनिधिलाई भोट नदिन उद्योगमन्त्रीको आग्रह
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा ले आगामी निर्वाचनमा कानुन बनाउन वर्षौं लगाउने जनप्रतिनिधिलाई भोट नदिन नागरिकसँग आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले जनताप्रति उत्तरदायी, जिम्मेवारीबोध भएका र परिणाम दिन सक्ने प्रतिनिधि छनोट गर्नुपर्नेमा जोड दिए । उनले कानुन निर्माणमा अनावश्यक ढिलाइ र […]