आज अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको। तर, कुबेती दिनारसहितका केही मुद्रा महँगिएका राष्ट्र बैंकले जनाएको छ। लगातार बढ्दै आएको अस्ट्रेलियन डलर र पाउन्डको मूल्य आज घटेको हो। आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ […]