काठमाडौं इङिलस स्कुल नक्सालमा दुग्ध प्रवद्र्धन कार्यक्रम
काठमाडौं । नेपाल डेरी एसोसिएसनले विद्यार्थी तथा शिक्षकहरुलाई दूधपान गराएकोे छ । काठमाडौं इङिलस स्कुल नक्सालमा दूध तथा दुग्ध पदार्थ प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुधबार एक कार्यक्रमबीच दूधपान गराएको हो । विद्यालयमा रहेका ५ सय विद्यार्थी र ५० भन्दा बढी शिक्षक तथा कर्मचारीलाई दूधपान गराइएको एसोसिएसनका बागमती प्रदेश सचिव श्यामकुमार घिमिरेले जानकारी दिए । कार्यक्रममा […]