सहायता कक्षको साथमा स्टार्टअप कर्जा: सहज सुरुवात, बढ्दो आकर्षण
काठमाडौं । ‘स्टार्टअप फास्ट ट्र्याक’ प्रणालीसँगै व्यवसाय दर्ता र सञ्चालन प्रक्रियालाई सहज बनाउने सरकारको पहल अहिले व्यवहारमै देखिन थालेको छ, जसलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सक्रिय सहजीकरणले थप प्रभावकारी बनाएको छ। विगतमा स्थानीय तह, कम्पनी रजिस्ट्रार, कर कार्यालय, बैंक खाता खोल्ने जस्ता विभिन्न निकाय धाउनुपर्ने झन्झट अहिले घट्दै गएको छ भने एकै स्थानबाट आवश्यक जानकारी, […]