रोबोट्रोनिक्स समिटले भविष्यको सीप देखायो
काठमाडौँ । काठमाडौँको डिल्लीबजारस्थित सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्समा ‘रोबोट्रोनिक्स समिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। “डिजिटल एभरेष्ट: स्केलिंग इनोभेसन बियोन्ड बोर्डर्स” भन्ने मूल नारासहित आयोजित समिटले नेपालमा उद्योग–केन्द्रित र प्रयोगात्मक रोबोटिक्स शिक्षाको आवश्यकता र सम्भावनालाई स्पष्ट रूपमा उजागर गरेको छ। कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र मल्लले सन् २०३० सम्मको विश्वव्यापी प्रविधि बजारलाई लक्षित […]