रास्वपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। पछिल्लो राजनीतिक अवस्था तथा विपद् व्यवस्थापनका विषयमा दलहरूबीच साझा धारणा बनाउन बैठक बोलाइएको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा प्रमुख रूपमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल हुने […]