अमेरिका र चीनबीच ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’: सी चिनफिङ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। सीले बेइजिङको ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गरे। त्यस क्रममा दुई नेताले हात मिलाए। सो अवसरमा ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरिएको छ। त्यसपछि सी र ट्रम्पबिच वार्ता सुरु भयो। यस क्रममा सीले आफूहरूबिचको भेटवार्तामा विश्वको नजर रहेको […]