रौतहट-४ मा रास्वपाका गणेश पौडेल भारी मतान्तरले अगाडि
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ । पछिल्लो ६,५४१ मतको गणना सकिँदा रास्वपाका उम्मेदवार गणेश पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन् । प्राप्त पछिल्लो नतिजा अनुसार रास्वपाका गणेश पौडेलले ३,३८९ मत प्राप्त गर्दै आफ्नो […]