छिमेक लघुवित्तमा संस्थापक सेयर अवसर
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका लागि सेयर खरिद गर्ने अवसर खुला गरेको छ। कम्पनीले कुल १ लाख ७० हजार ८४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। बिक्रीमा राखिएका सेयरमध्ये एसजी सेक्यूरिटिज प्रा.लि.को नाममा रहेको ६४ हजार ३०६ कित्ता, शिवाङ्गी इन्भेष्टमेण्ट प्रा.लि.को नाममा रहेको ६४ हजार ३०६ कित्ता तथा विनिता अधिकारीको नाममा रहेको ४२ […]