नयाँ बजेट निर्माण प्रक्रिया सुरु
चालु आर्थिक वर्ष २०८१/८२ का पाँच महिनामा पूँजीगत खर्च केवल ८ प्रतिशत हाराहारीमा सीमित रहेको छ। संसदले पारित गरेको बजेटमा पूँजीगत खर्चका लागि कुल ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको थियो। तर मंसिर मसान्तसम्ममा महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यसमध्ये केवल ३३ अर्ब ८७ करोड रुपैयाँ मात्रै खर्च भएको छ। […]