नबिलको पारदर्शिता सुदृढ
काठमाडौं । नबिल बैंक ले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा ग्राहकको गोपनीयता भंग गरेको भन्ने आरोपहरूलाई पूर्ण रूपमा आधारहीन र प्रमाणविहीन भएको बताउँदै कडा खण्डन गरेको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा नियोजित रूपमा गरिएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै तथ्यविहीन सूचनाले बैंकको प्रतिष्ठामा आघात पुर्याउने प्रयास भएको जनाएको छ। बैंकले […]