प्रभावित बालबालिकाका लागि शिक्षा निरन्तरता पहल
काठमाडौँ । उपत्यकासहित देशका विभिन्न स्थानमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान तीव्र बन्दै जाँदा त्यसबाट प्रभावित बालबालिकाको शिक्षामा पर्न सक्ने असरप्रति शैक्षिक संस्थाहरूले चासो व्यक्त गरेका छन्। यसै सन्दर्भमा आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, एपेनका अध्यक्ष बद्री प्रसाद दाहाल, एन प्याब्सनका […]