फिजिक्स वाल्लाहका अलख पाण्डेय बने अर्बपति
काठमाडौं । लोकप्रिय भौतिकशास्त्र शिक्षक तथा ‘फिजिक्स वाल्लाह’का संस्थापक अलख पाण्डेय अर्बपति बनेका छन्। फोर्ब्सको पछिल्लो रिपोर्टअनुसार उनको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर पुगेको छ। शिक्षा प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका पाण्डेयले अनलाइन शिक्षण प्लेटफर्ममार्फत लाखौँ विद्यार्थीलाई सेवा दिँदै आएका छन्। सस्तो र पहुँचयोग्य शिक्षण मोडेलका कारण ‘फिजिक्स वाल्लाह’ भारत तथा अन्य देशहरूमा […]