केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपालको सफ्टवेयर विकास फ्रेमवर्कबारे राष्ट्रिय अन्तरक्रिया आयोजना
काठमाडौं। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (CAN Federation) को Software and Services Committee ले “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयमा राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नीति निर्माता, सरकारी निकाय, सफ्टवेयर कम्पनी, सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रका विज्ञ, शैक्षिक संस्था, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता […]