शाखा समायोजनसँगै डिजिटल सेवामा थप केन्द्रित हुँदै बेस्ट फाइनान्स
काठमाडौँ । बेस्ट फाइनान्स कम्पनि लिमिटेडले आफ्नो सेवा प्रवाहलाई अझ प्रभावकारी, आधुनिक र सेवाग्राहीमैत्री बनाउने रणनीतिअन्तर्गत शाखा समायोजन (मर्ज) प्रक्रियालाई अघि बढाएको जनाएको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार शाखा व्यवस्थापनलाई थप व्यवस्थित, प्रविधिमैत्री र समयानुकूल बनाउने उद्देश्यसहित शाखा संरचनामा पुनर्संरचना गरिएको हो। वित्तीय क्षेत्रमा तीव्र प्रतिस्पर्धा, प्रविधिको बढ्दो प्रयोग र ग्राहकको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै […]