कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस पुरानो इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएको बताएका छन्। बुधबार नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अहिले बद्लिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको बताए । उनले भने, ‘हामी गर्व गर्छै पुरानो कांग्रेसले गरेको विषय कामहरुलाई […]