स्वदेशी-विदेशी लगानी विस्तार बिना आर्थिक गति सम्भव छैन : नरेशलाल श्रेष्ठ
काठमाडौं । नरेशलाल श्रेष्ठ ले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी लगानीसँगै विदेशी लगानी आकर्षित गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्। उनले नेपालमा ठूला उद्योग तथा परियोजना भित्र्याएर हजारौँ युवालाई रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ का वस्तुगत उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रको छाता संगठनका […]