रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेका काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, […]