बाढीपीडितका लागि नेशनल लघुवित्तको ७० लाख सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गर्दै बाढीपीडित नागरिकको राहत तथा उद्धारका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ। बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको […]