नेपालमा एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटकको आगमन
एक महिनाको अवधिमा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका हुन्। सो अवधिमा दक्षिण एसियाबाट मात्र ३० हजार ८५ पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक […]