सिटिजन्स बैंकको आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा
काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]