गृह प्रशासनमा ठूलो हेरफेर, कस कसको भयो सरुवा ?
काठमाडौँ । सरकारले देशको प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन गृह प्रशासनमा ठूलो हेरफेर गरेको छ । गृह मन्त्रालयको शुक्रबारको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग, अन्तर्गतका निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूमा कार्यरत राजपत्रांकित द्वितीय श्रेणीका ४२ जना उपसचिवहरूको एकैसाथ सरुवा गरिएको हो । नियमित प्रशासनिक व्यवस्थापन तथा कार्यक्षमता सुदृढीकरणका लागि यो सरुवा र पदस्थापन गरिएको मन्त्रालयले […]