कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको छ: डा शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको बताएका छन । कोइरालाले लोकतन्त्र ईतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा विपिले लिनुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए । नेपाली कांग्रेस अब बिपि कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता […]