लुम्बिनी विकास बैंकको २० हजार बढी संस्थापक शेयर बिक्रीमा
काठमाडौं । Lumbini Development Bank Limitedले संस्थापक समूहअन्तर्गतको २० हजार २९० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार उक्त शेयर हाल कायम रहेका संस्थापक शेयरधनीको नाममा रहेको हो। कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ। तोकिएको ३५ दिनभित्र संस्थापक शेयरधनीले खरिद नगरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थालाई […]