सेवाबाट हटाइए एआइजी दाहाल, गृहको विज्ञप्तिमा प्रश्न ?
सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक -एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ । गृह मन्त्रालयले दाहाललाई आजदेखि लागु हुनेगरी हटाइएको जनाएको छ । आज एआईजी वंशीराज दाहाल निलम्बित सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिएका छन् । दाहालमाथि आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको,बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा […]